भीम रावलले के भने र त्यस्तो ? ओलीले हाँस्दै भने भीमजीले ओके भनेपछि म ढुक्क भएँ — OSNepal

भीम रावलले के भने र त्यस्तो ? ओलीले हाँस्दै भने भीमजीले ओके भनेपछि म ढुक्क भएँ

LC (KTM) November 23, 2021 0

काठमाडौं, ७ मंसिर – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा भोटिङ मेसिनप्रति ढुक्क रहेको बताएका छन् ।

पत्रकारहरूसँग मंगलबार कुरा गर्दै अध्यक्ष ओलीले भीम रावल ढुक्क भएपछि आफू पनि ढुक्क रहेको बताए ।

‘भीम रावलजीले भोटिङ ओके छ भनेपछि म पनि ढुक्क छु’, उनले भने । तर, आफूले मेसिन नचलाएको ओलीको भनाइ छ ।
एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर