भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुने भएकाले शरीर बन्छ तन्दुरुस्त, हुन्छ फाइदै फाइदा — OSNepal

भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुने भएकाले शरीर बन्छ तन्दुरुस्त, हुन्छ फाइदै फाइदा

LC (KTM) November 16, 2021 0

काठमाडौं । तपाईलाई भुटेको मकै कतिको मन पर्छ ? गाउँघर हुदै शहरमा पनि भुटेको मकै खाने प्रचलन बढ्दो रहेको छ । तर बजारमा अर्गानिक भुटेको मकै त्यति पाईदैन् । भुटेको मकैलाई धेरै उपनामहरुले चिन्ने समेत गरिन्छ ।

भुटेको मकैको स्वाद कस्तो हुन्छ ? तपाईले भुटेको मकै खानुभएको छ भने स्वादको बारेमा भनि रहनु नर्पला । भुटेको मकैको स्वाद अत्यन्तै मिठो र स्वादिष्ट हुन्छ । भुटेको मकैले स्वास्थ्यमा निकैै फाईदा पूर्याउछ ।

भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुने भएकाले गर्दा पाचन प्रणाली र हड्डीलाई मजबुत बनाउँछ । यसमा आइरन, कपर, र फस्फोरस धेरै हुने भएको कारणले गर्दा शरीररमा रगतको मात्रामा कमि आउन दिदैन् ।

भुटेको मकै दिनहु खाएको खण्डमा यसले शरीररमा कोलेस्ट्रोलको मात्रा कम गर्ने काम गर्छ । यसलाई तातो पानीमा हालेर खाएको खण्डमा मुटु रोग र कमजोरी बाट जोगाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर