भोली शुक्रबार प्रधानन्यायाधीश जबरा डिस्चार्ज हुने भएपछि तत्काललाई टर्यो कायममुकायम प्रधानन्यायाधीशको विवाद — OSNepal

भोली शुक्रबार प्रधानन्यायाधीश जबरा डिस्चार्ज हुने भएपछि तत्काललाई टर्यो कायममुकायम प्रधानन्यायाधीशको विवाद

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शुक्रबार डिस्चार्ज हुने भएको छ । कोभिड १९ कोरोना भाइरसबाट संक्रमित प्रधानन्यायाधीश जबरा उपचारको लागि शसस्त्र प्रहरी अस्पतालमा बलम्बुमा उपचार गराइरहेका छन् ।

जबराले यस्तो जानकारी गराएपछि तत्काललाई कायममुकायम प्रधानन्यायाधीशको विवाद टरेको छ । आज बिहिबार भएको न्यायाधीहरुको छलफलमा न्यायाधीश हरिकृष्ण कार्कीले सबै न्यायाधीशहरुको अगाडी जवरालाई फोन गरी यस्तो जानकारी गराएका हुन् ।

प्रधानन्यायाधीश जबरा डिस्चार्ज भए बालुवाटारस्थित सरकारी आवासबाटै प्रशासनिक कामकारबाही गर्न सक्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर