मलाइकाले अर्जुन कपुरको लागि नास्तामा बनाईन् पास्ता, उमेरमा छोरा सरहका अर्जुन संग गर्र्दैछिन् मस्ती — OSNepal

मलाइकाले अर्जुन कपुरको लागि नास्तामा बनाईन् पास्ता, उमेरमा छोरा सरहका अर्जुन संग गर्र्दैछिन् मस्ती

LC (KTM) August 03, 2021 0

बलिउडकी हट अभिनेत्री मलाइका अरोडा तथा अर्जुन कपुर अहिले बलिउडमा चर्चा कमाएका लबेबल कप्पलको रुपमा चिनिन्छन् । यी दुबै जना सामाजिक सञ्जालमा एकदमै सक्रिय रहेका छन् । यी दुबै जना इन्ष्टाग्राममा एक अर्का प्रति प्रेमिल भावमा देखिने गरेका छन् ।

मलाइका अरोडाले आईतबारका दिन आफ्नो प्यारो मान्छे अर्जुन कपुर संग एकदमै खास समय बिताएकी छिन् । यसक्रममा मलाइकाले अर्जुनको लागि आफै पास्ता बनाएकी थिईन् ।

अर्जुन कपुरले आफ्नो इन्ष्टाग्राम स्टोरीमा आफ्नी सुन्दर गर्लफ्रेण्ड मलाइका अरोडाको एक तस्बीर उनले बनाएको पास्ता सहित पोष्ट गरेका छन् । अर्जुनको यो इन्ष्टा स्टोरी लाई मलाइकाले पनि आफ्नो इन्ष्टा स्टोरीमा शेयर गरेकी छिन् ।

मलाइकाले आफ्नो इन्ष्टा स्टोरीमा आफ्नो डाइनिङ टेबलको केही तस्बीर शेयर गरेकी छिन् जस्मा आइतबारको खानाका परिकारहरुको झलक देखाएकी छिन् । यी दुबै जनाले एक अर्काको फोटो इन्ष्टामा शेयर गरिरहेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर