माघ २ गते आइतबार सार्वजनिक बिदा — OSNepal

माघ २ गते आइतबार सार्वजनिक बिदा

LC (KTM) January 14, 2022 0

लुम्बिनी-लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।

ङ्कट समाधान हुनेमा नेपाल विश्वस्त
सरकारले यमनको होडेडाह बन्दरगाहमा हालैका दिनमा विकास भइरहेका घटनालाई चासोका साथ नजिकबाट नियालिरहेको जनाउँदै वर्तमान सङ्कट समाधान हुने विश्वास व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी अन्तरराष्ट्रिय नाविकीय समुद्री सम्झौताको सम्मान गर्दै कूटनीतिकरूपमा समस्या समाधान हुने विश्वास व्यक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर