मिनी स्कर्ट लगाएर अभिनेत्री मोनालिसाले गरिन् जबरजस्त डान्स , बोल्डनेसको हद पार गरिन् — OSNepal

मिनी स्कर्ट लगाएर अभिनेत्री मोनालिसाले गरिन् जबरजस्त डान्स , बोल्डनेसको हद पार गरिन्

LC (KTM) November 23, 2021 0

भोजपुरी फिल्म उद्योगकी चर्चित अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । उनले जे इन्ष्टाग्राममा हाल्छिन् त्यो एकदमै चर्चाको बिषय बन्ने गरेको छ । हालै यी अभिनेत्रीले आफ्नो जन्म दिन मनाएकी छिन् । जसको धेरै फोटो तथा भिडियोहरु इन्ष्टाग्राममा शेयर गरेकी छिन् ।

यी फोटाहरुलाई हेरेर अनुमन गर्न सकिन्छ कि मोनालिसको जन्म दिन कत्तिको खास भयो भनेर । जन्मदिनको अवसरमा मोनालिसाले आफैले डान्स गरेको भिडियो पोष्ट गरेकी हुन् । मोनालिसा लाई मिनी स्कर्टमा एकदमै हट देखिएको छ । उनले घुँडा भन्दा माथिको पर्पल कलरको स्कर्ट लगाएकी छिन् जसमा उनको टोन्ड लेग्स देखिएको छ । सामाजिक सञ्जालमा उनको हट डान्स एकदमै भाइरल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर