मुखाले अभिनेत्री राखी सावन्तको कम्मरको ट्याटुको चर्चा — OSNepal

मुखाले अभिनेत्री राखी सावन्तको कम्मरको ट्याटुको चर्चा

LC (KTM) November 14, 2021 0

मनोरञ्जनको दुनियाकी ड्रामा क्विन राखी सावन्तलाई खबर बन्नका लागि कुनै मौका तथा अवसर नै आईरहुन पर्दैन । एक समय यस्तो थियो जतिबेला उनको नखरा र स्टाइलको सबैतिर चर्चा हुने गरेको थियो । आज पनि उनको यो सिलसिला जारी नै रहेको छ ।

आफ्नो ग्ल्यामर्स अन्दाजलाई राखीले फेरी सबै माझ प्रस्तुत गर्न कुनै कसर बाँकि राखेकी छैनन् । हालै उनले पिंक कलरको बिकिनीमा आफ्नो बोल्डनेसको परिचय फेरी सबै माझ पस्किएकी छिन् । उनले पिंक बिकिनी लगाएर पुलको किनारमा बसेर कोल्ड ड्रिंक पिईरहेको एकदमै हट एण्ड सेक्सी फोटो शेयर गरेकी छिन् ।

यस तस्बीरमा उनले आफ्नो कमरमा रहेको ट्याटुलाई समेत फ्लन्ट गरेकी छिन् । उनलाई आफ्नो बिकिनी लुक्समा म्याच गर्नका लागि नेकपीसको साथमा गुलाबी फुलले पनि पुर्ण देखाएको छ । स्विमिंग पुल छ , स्विमिंगको लागि पिट कपडा पनि अनि साथमा मौषमले पनि साथ दिएको छ तर पनि राखी पुलमा पसेकी छैनन् ।

उनले आफ्नो क्यापसनमा लेखेकी छिन्– स्विमिंग मोड, प्रयत्न । उनको यो क्याप्सनले सहजै अनुमान लगाउन सकिन्छ कि उनी पौडीका लागि तयार रहे पनि आँट आईरहेको छैन । उनको यो फोटोमा फ्यानहरुले एकदमै धेरै प्रतिक्रियाहरु दिईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर