मुख्यमन्त्री राउतबाट कोभिड अस्पताल निरीक्षण — OSNepal

मुख्यमन्त्री राउतबाट कोभिड अस्पताल निरीक्षण

LC (KTM) May 16, 2021 0

धनुषा- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुरधाम–१४, मुजेलियामा रहेको मनिपाल मेडिकल कलेजको भवनमा प्रदेश सरकारले निर्माण गर्न लागेको १०० बेडको कोभिड अस्पताल आइतबार निरीक्षण गर्दै । तस्बिरः अजयकुमार साह÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर