मुटु रोग देखि अन्य रोगको अचुक औषधि हो दालचिनी, यस्ता छन् अन्य फाइदा — OSNepal

मुटु रोग देखि अन्य रोगको अचुक औषधि हो दालचिनी, यस्ता छन् अन्य फाइदा

LC (KTM) November 15, 2021 0

काठमाडौ -दालचिनी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुले सेवन गरेका हुन्छन् ।

यसको सेवन गर्दा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । यससको प्रयोग मासुमा दालमा हाल्दा निकै मिठो स्वाद आउछ । यससका यस्ता फाइदा रहेका छन् । एक गिलास दूधमा दालचीनी पाउडर मिलाएर पिउदा मुटु रोगको खतराबाट बच्न सकिन्छ ।

दालचिनी पाउडरलाई पिसेर पानीको साथमा सेवन गर्दा डायबिटीज नियन्त्रण हुन्छ । दालचीनीको चिया पिउँदा रक्तसंचारबाट बच्न सकिन्छ ।दालचीनी पाउडरलाई महको साथमा सेवन गर्दा मोटोपन कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर