मैले मन पराएका मान्छे निर्विरोध निर्वाचित हुन्छन् भन्दै गर्जिए अध्यक्ष ओली — OSNepal

मैले मन पराएका मान्छे निर्विरोध निर्वाचित हुन्छन् भन्दै गर्जिए अध्यक्ष ओली

LC (KTM) November 23, 2021 0

काठमाडौं, ७ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न १०औँ महाधिवेशनमा आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छ ।

स्थायी कमिटी बैठक छाडेर पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने र यदी निर्विरोध नभएमा बढी मत ल्याएर निर्वाचित हुने बताए ।

आफू अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइनसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर