‘मै घुमें फनफनी’ बोलको तीज गीतमा अभिनेता आकाश श्रेष्ठ र बर्षा सिवाकोटीको गज्जब अभिनय हेर्नुहोस् भिडियोमा — OSNepal

‘मै घुमें फनफनी’ बोलको तीज गीतमा अभिनेता आकाश श्रेष्ठ र बर्षा सिवाकोटीको गज्जब अभिनय हेर्नुहोस् भिडियोमा

LC (KTM) July 18, 2021 0

‘मै घुमें फनफनी’ बोलको तीज गीतमा अभिनेता आकाश श्रेष्ठ र बर्षा सिवाकोटीको गज्जको अभिनय हेर्नुहोस् भिडियोमा
काठमाडौं ३ साउन । गायिका संगीता सिवाकोटीको पस्तुति एवं स्वर रहेको ‘मै घुमें फनफनी’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

तिलक बस्नेतको शब्द, संगीत र स्वरमा साथ रहेको र चर्चित एरेन्जर सुदीप सागरको एरेन्ज रहेको सो गीतमा बरिष्ठ नृत्य निर्देशक शिब बि।क।को निर्देशन रहेको छ ।

गीतमा आकाश श्रेष्ठ र बर्षा सिवाकोटीले बेजोड अभिनय गरेका छन् । अफिसिएल म्युजिक भिडीयोलाई बी के एभरेष्ट मोशन पिक्चर्सले बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर