म्याग्दीमा जीप दुर्घटनामा परी ज्यान गुमाएका चार जनाको तस्बिरमा श्रद्धाञ्जलि अर्पण गर्दै गाउँपालिका अध्यक्ष — OSNepal

म्याग्दीमा जीप दुर्घटनामा परी ज्यान गुमाएका चार जनाको तस्बिरमा श्रद्धाञ्जलि अर्पण गर्दै गाउँपालिका अध्यक्ष

LC (KTM) November 30, 2021 0

म्याग्दीको रघुगङ्गा गाउँपालिका – १ बेगमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएकाको तस्बिरमा श्रद्धाञ्जलि अर्पण गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ।

जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको थियो । गाउँपालिकाले आज पालिका र वडा कार्यालयको सेवा बन्द गरेर शोक मनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर