म हामारी तीब्र रूपमा फैलिरहेका बेला संक्रमितको श व मापदण्ड विनै अन्त्येष्टि गरेपछि एकैगाउँमा थप २१ जनाको मृ त्यु — OSNepal

म हामारी तीब्र रूपमा फैलिरहेका बेला संक्रमितको श व मापदण्ड विनै अन्त्येष्टि गरेपछि एकैगाउँमा थप २१ जनाको मृ त्यु

LC (KTM) May 09, 2021 0

काठमाडौं- कोरोना संक्रमितको श’ व मापदण्ड विनै अन्त्येष्टि गरेपछि एकैगाउँमा थप २१ जनाको मृ त्यु भएको छ । यो दुखद घटना हो भारत राजस्थानस्थित सीकर जिल्लाको एक गाउँको । संक्रमणको महामारी तीब्र रूपमा फैलिरहेका बेला सं क्रमणबाट मृ त्यु भएकाको अन्त्येष्टि मापदण्ड पूरा नगरी रेपछि गाउँमा म हामारी फैलिएको हो ।

महामारीबाट एकैगाउँमा थप २१ जनाको मृ त्यु भएको भारतिय मिडियाले जनाएका छन् । मृ तक संक्रमितले श्वासप्रश्वास नगर्ने भएकाले शवबाट संक्रमण फैलिने डर नहुने तर्क गरेकोले उनीहरुले यस्तो गरेको बताइएको छ ।गत २१ अप्रिलमा कोरोना संक्रमितको मृ ‘त्यु हुँदा लगभग १५० व्यक्ति अन्तिम संस्कारमा सहभागी भएका थिए ।

अस्पतालबाट प्लास्टिकमा बेरेर दिएको श’ वलाई प्लास्टिकबाट बाहिर निकालेर कैयौं व्यक्ति छोएपछि महामारी फैलिएको बताइएको छ । घटनाको जाँचका लागि १४७ जनाको स्वाब नमूना संकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर