यति ठुली भइन शाहरुख खानकी छोरी सना,‘जो कुछ कुछ होता है’काम गरेकी थिइन — OSNepal

यति ठुली भइन शाहरुख खानकी छोरी सना,‘जो कुछ कुछ होता है’काम गरेकी थिइन

LC (KTM) January 06, 2022 0

एजेन्सी फिल्म ‘कुछ कुछ होता है’ मा शाहरुख खानको छोरीको भूमिका निभाएकी नायिका सना सईद अहिले निकै हट देखिएकी छिन् ।बाला पन मा नै अभिनय क्षेत्रमा लागेकी उनि अहिले निकै सुन्दर र बोल्ड देखिएकी छिन् । उनले आफ्ना बोल्ड तस्विरहरु प्राय शेयर गरेकी हुन्छिन् ।

हालै सनाले हट फोटो शेयर गरेकी छिन् जुन तस्विरमा उनि बोल्ड देखिएकी छिन् । सनाले शेयर गरेको उक्त तस्विर सामाजिक संजालमा भाइरल भएको छ । उनको त्यो बालापनको तस्विर र जवानिको तस्विरलाई धेरैले मन पराएका छन् । सनाले ‘कुछ कुछ होता है’ बाहेक ‘बादल’ र ‘हर दिल जो प्यार करेगा’ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

उनि यतिबेला फिल्म क्षेत्रमा टाढा रहे पनि बेलाबेलामा आफ्ना हट अबतारका फोटाहरु शेयर गेर चर्चामा रहन्छिन् । हेरौ उनका उक्त हट हबतारका तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर