यसकाण फ्यानले सामाजिक संजालमा हासोको पात्र बनाए गोबिन्दाको — OSNepal

यसकाण फ्यानले सामाजिक संजालमा हासोको पात्र बनाए गोबिन्दाको

LC (KTM) December 31, 2021 0

एजेन्सी-बलिउड अभिनेता गोविन्दाले केही दिन पहिले एक अन्तर्वार्तामा आफूलाई हलिउड फिल्मबाट अफर आएको तर अस्वीकार गरेको बताएका थिए । उनको यो भनाइ बाहिर आएपछि छि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको मजाक बनाएका थिए ।

मजाक बढी नै उडाएपछि गोविन्दाको नजिकका मित्रले ‘गोविन्दा लामो समयदेखि अचम्म किसिमको व्यवहार गरिहेको बताएका छन् ।

उनले भनेका छन् , ‘गोविन्दा लामो समयदेखि अचम्म किसिमको व्यवहार गरिरहेका छन् । ठूलो अफरलाई अस्वीकार गरेको दाबी गर्नु गोविन्दाको आदत भएको छ । यो नकारात्मकताले गर्दा उनी बक्स अफिसमाथि पनि के–के बोलिरहन्छन् ।’

समाचारमा जनाइए अनुसार गोबिन्दा मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेका छन् । साथै, उनलाई सहयोगको आवश्यकता रहेको पनि बताइएको छ । गोबन्दाले बलिउडमा धेरै फिल्ममा सफल अभिनय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर