यसकारण शिल्पाकी बहिनी शमिताले अभिनेता सलमान खानको अगाडि धरधरि आँसु झारिन — OSNepal

यसकारण शिल्पाकी बहिनी शमिताले अभिनेता सलमान खानको अगाडि धरधरि आँसु झारिन

LC (KTM) November 28, 2021 0

बिग बोस १५ मा भिआईपी प्रतिष्पर्धी आए संगै घरमा एकदमै हंगामा मच्चिएको छ । घरवालाहरुलाई एक टास्क दिईएको थियो जसमा भिआइपी सदस्यलाई घरवालाहरुको कठघरामा ल्याउनु पर्ने थियो ।

देबोलीना भट्टाचार्जीले शमिता शेट्टीलाई निशाना बनाउँदै दोगला भनेकी थिईन् । त्यसपछि शमिता तथा देबोलिनाको बिचमा वाकयुद्ध सुरु भएको छ ।

शमिताले यसपालीको विकेण्डको बारमा सलमान खान अगाडी आँसु नै झारेकी थिईन् । शो को प्रोमोमा देबोलीनाले शमिताको गल्ती लाई औल्याउँदै भनिन्– तपाई गल्ती गर्नुहुन्छ भने गल्तीलाई स्वीकार्न सिक्नुहोस् । यसकारण तपाई मेरो नजरमा दोग्ला देखिनु भएको छ । शमितालाई भड्काउनका लागि यति नै काफि थियो ।

शमिता यहि बिषयलाई लिएर एकदमै रिसाएकी थिईन् । उनले देबोलीना संग भड्किदै तपाई लाई मात्रै त्यस्तो लागेको हो भन्दै ओठे जवाफ फर्काएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर