यसरी जोगाउन सकिन्छ कपाललाई घामबाट — OSNepal

यसरी जोगाउन सकिन्छ कपाललाई घामबाट

LC (KTM) December 02, 2021 0

कपालले महिलाहरुको सुन्दरतामा फरक ल्याउछ । लामो र सुन्दर कपाल गराउन जसलाई पनि मन लाग्ने हुन्छ । कपाललाई घामबाट बचाउन विभिन्न किशिमका उपाएहरु अपनाउनु पर्दछ कपाल धोएपछि कन्डिसनर लगाउने प्रयोगले कपाल मुलायम बन्नुका साथै जराका फोहोर पनि सफा गर्छ । दही र अन्डाको सेतो भाग मिलाएर कपालमा लगाउदा पनि कपालको सुरक्षि हुन्छ ।

कपाल धोएपछि सुकाउनका लागि हेयरड्रायरको प्रयोग कहिल्यै नगर्ने यसो गर्दा कपालमा हानि पुग्छ ।धेरैले भोगेकै हुनुपर्छ, चर्को गर्मीमा कपाल ड्राइ हुने, हाँगा आउने, फोहोर जम्ने, टुक्रिने, खुम्चिने समस्य हुन्छ । त्यसैले यसवाट जोगिनाका लागि राम्रो हेयर व्रसले केस कोर्ने गर्नुपर्छ ।काँइयो भन्दा राम्रो विकल्प हो यो । हेयर व्रसले कपालमा रहेका मसिना धुलो हटाइदिन्छ ।

यदि सकिन्छ भने हरेक विहान कपाल नुहाउनुहोस् । हाउँदा लाइट स्याम्पु प्रयोग गरौं । नुहाइसकेपछि हेयर कोट लगाउनु उत्तम हुन्छ । यसले कपाल चम्किलो देखिने मात्र होइन घाम र धुलोबाट पनि जोगाउँछ ।यी विभिन्न उपाए अपनाउदा कपाललाई घामबाट बचाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर