यसरी लड्यो राप्रपामा कमल थापाको साम्राज्य (भिडियो सहित) — OSNepal

यसरी लड्यो राप्रपामा कमल थापाको साम्राज्य (भिडियो सहित)

LC (KTM) December 05, 2021 0

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी गरेका छन् । उनले आफ्नो विजयमा जुलुश ननिकाल्न र माला नलगाइदिन आह्वानसमेत गरे ।

विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘यो आन्तरिक प्रतिस्पर्धा हो, तपाईंहरुले विजय जुलुस निकाल्नु पर्दैन । माला लगाइदिनुपर्दैन ।’पुरा रिपोर्ट हेर्नुहोस यसरी गुम्यो कमल थापाको राप्रपा युग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर