यस्ता छन् पौडि खेल्दा हाम्रो शरिरलाई हुने अपत्यारिला फाइदा — OSNepal

यस्ता छन् पौडि खेल्दा हाम्रो शरिरलाई हुने अपत्यारिला फाइदा

LC (KTM) December 28, 2021 0

काठमाडौ-प्राय जसो मानिसहरु गर्मी मौसममा पौडि खेल्न रुचाउने गर्दछन् । पौडि खेल्न बच्चा देखि युवा सम्मका मानिसहरुलाई सोख रहेको हुन्छ । पौडि खेल्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । पौडी शारिरीक अभ्यासको एक उधंम माध्यम हो । जसले शरीका धेरै अंगहरूलाई एकैपटक चलाउन मद्धत गरेको हुन्छ । पौडि खेल्नका लागि कुनै उपकरणको जरुरि पदैन् ।

पौडि खेल्नलाई आफ्नो एउटा सिपको आबश्यकता हुन्छ । यसले शरीरमा लागेका चोट–पटक निको पार्न पनि सहयोग गर्छ । पौडी खेल्दा धेरै शक्ति खर्चनुपर्छ । जसले गर्दा मांशपेशीको तागत बढ्छ । यसले ह्यापी हर्मोन उत्पादन गर्ने अनुसन्धनकर्ताहरूको दाबी छ ।

पौडीले बोन मिनरल डेन्सिटी ९बिएमडी० र फेमोरल बोन दुवैलाई नियन्त्रण गर्छ । यसो हुँदा शरीरका हड्डी वृद्धिमा सहयोग पुग्छ र मजबुत पनि हुन्छ ।पौडदा तपाईंको शरीर पानीका माध्यमबाट फैलिने, बटारिने, घुम्ने आदि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर