यस्तो अबतारमा देखा परिन सुन्दरी नायिका करिश्मा तन्ना — OSNepal

यस्तो अबतारमा देखा परिन सुन्दरी नायिका करिश्मा तन्ना

LC (KTM) November 14, 2021 0

एजेन्सी – बलिउड चर्चित नायिका हुन् करिश्मा तन्ना । उनि टिभी सिरियल ‘नागिन ३ पनि अभिनय गरेकी छिन् । तन्नाले आफ्नो डे्समा खुबै ख्याल पुर्याउने गर्दछिन् । उनलाई बलिउडमा निकै चर्चित र बोल्ड नायिका पनि भन्ने गरिन्छ ।

उनले रणवीर कपूरको फिल्म ‘सञ्जु’मा पनि काम गरीसकेकी छिन् । तन्नालाई हट नायिका भनेर पनि चिन्ने गरिन्छ । उनको बोल्ड अवतार र इन्टरनेटमा पनि भाइरल भइरहेको हुन्छ । सबैले उनलाई मन पराएका हुन्छन । बेला बेलामा चर्चामा आउने करिश्मा यतिबेला पनि चर्चामा आएकी छिन् । फेरि उनि फ्यानको नजरमा परेकी छिन् ।

उनले लगाएको गााउन उनका फ्यानहरुले निकै मन पराएका छन् । तन्ना आफूलाई ब्लू कलरमा सजाउँदा झन् सुन्दरी देखिएकी छिन् । उनका फ्यानले उनलाई प्रतिक्रिया दिएका छन् । हालै करिश्माले आफ्नो माल्दिभ्स विदाका तस्वीर शेयर गरेकी छिन् । उनि आफ्नो जन्म दिन मनाउन माल्दिभ्स पुगेकी हुन् ।

उनको जन्म जन्म मुम्बई मा २१ दिसम्बर १९८३ मा भएको थियो। र उक्त तस्विरमा करिश्मा कालो मोनोकोनीमा क्युट देखिएकी छिन् । र उनि झलक दिखला जा मा सहभागि भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर