यस्तो ड्रेस लगाएर बाहिर निस्किएपछि चर्चामा आइन् मलाइका — OSNepal

यस्तो ड्रेस लगाएर बाहिर निस्किएपछि चर्चामा आइन् मलाइका

LC (KTM) November 25, 2021 0

एजेन्सी-बलिउडमा पछिल्लो समय विभिन्न कारणले चर्चामा आउने नायिका हुन् मलाइका अरोरा । प्रेमी अर्जुन कपुरसँगको प्रेमका कारण चर्चामा आइरहनृ मलायका यो पटक उनले लगाएको डे्रसका कारण चर्चामा आएकी हुन् । उनले हाई स्लिट ड्रेस लगाएर एक कार्यक्रममा उपस्थित भएपछि उनी चर्चामा आएकी हुन् ।

मलाइका यो आउटफिटमा निकै ग्ल्यामरस देखिएकी थिइन् । मलाइकाले यो कार्यक्रमका लागि फेसन डिजाइनर जियोरगेज चक्रको गाउन चुनेकी थिइन् ।मलाइकाले यो आउटफिटमा आफ्ना केही तस्बिर सोसल मिडियामा सेयर गरेपछि उनलाई फ्यानले विभिन्न प्रतिकृया दिइरहेका छन् । फ्यान मात्र नभए थै बलिउड सेलिब्रिटीले पनि खुलेर प्रतिक्रिया दिएका छन् ।

मलाइकाको तस्बिरमा उनकी मित्र तथा निर्देशक फराह खानले भनेकी छन् ‘कमिनी यो पहिरन आज रातिको गेम पार्टीमा लगाएर आउनू ।’फराहको यो प्रतिक्रियामाथि फ्यानले धेरै कमेन्ट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर