यि भोजपुरी अभिनेत्रीले तौलिया मात्रै लगाएर हट डान्स गर्दै भनिन्– सुहाग वाली रातिया पूरा करब राजा — OSNepal

यि भोजपुरी अभिनेत्रीले तौलिया मात्रै लगाएर हट डान्स गर्दै भनिन्– सुहाग वाली रातिया पूरा करब राजा

LC (KTM) January 08, 2022 0

धेरै बलिउड-हलिउड गीतहरू सुन्नुहोस्, तर भोजपुरी गीतहरूको कुरा फरक देखिने छ। फरक किन भने मनोरञ्जनको नाममा भोजपुरी गीतमा एकदमै तड्का देखिने गरेको छ । यहि तड्का कारण गित लाई एकदमै रमाईलो लाग्छ । अब भोजपुरी गीतको कुरा आउँदा भाला निरहुआ र अञ्जना सिंहको गीत ‘सुहाग वाली राती पुरा करब राजा’लाई भुल्नै सकिदैन ।

यो गीत पुरानो भए पनि अहिले निकै चर्चामा रहेको छ भने धेरैले रुचाएका छन् । निरहुआ र अञ्जना सिंह दुवै भोजपुरी सिनेमाका चर्चित स्टार रहेका छन् । दुबै जनाको आफ्नै राम्रो फ्यान फलोइङ रहेको छ। आजभन्दा करिब पाँच वर्ष अगाडि निरहुआ र अञ्जना सिंहको गीत ‘सुहाग वाली रातिया पूरा करब राजा’ निकै एकदमै हिट भएको छ ।

यो गीतले फेरी एक पटक सामाजिक सञ्जालमा आफ्नो वर्चस्व कायम गरेको छ । गीतमा अञ्जना सिंह तौलिया डान्स गरिरहेकी छिन् । म्युजिक भिडियोमा निरहुआ र अञ्जना सिंहको रोमाञ्चक केमिस्ट्रीले तपाईंलाई पुरै गीत सुन्न र हेर्न बाध्य तुल्याइ दिनेछ । गीतलाई अहिलेसम्म २ लाख ६३ हजार ९५९ पटकभन्दा बढी पटक हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर