यि हुन् बलिउडमा सबैभन्दा सुन्दर आँखा भएकी नायिका ऐश्वर्या, जसको आँखाले बनाउछ घायल ! — OSNepal

यि हुन् बलिउडमा सबैभन्दा सुन्दर आँखा भएकी नायिका ऐश्वर्या, जसको आँखाले बनाउछ घायल !

LC (KTM) June 29, 2021 0

एजेन्सी- बलिउडमा एक छत्र राज गरेकी चर्चित नायिका हुन् ऐश्वर्या राय बचन । उनि बलिउडकी एक सफल नायिक समेत रहेकी छिन् । उनको जन्म १ नवम्बर १९७३ को मैंगलूर, कर्नाटकमा भएको हो । उनले फिल्म प्यार हो गया बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

पहिलो फिल्म में बनी जिसे बाट नै उनको करीयर शुरु भएको हो । उनले हाल सम्म धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । हिन्दी, मराठी, अंग्रेजी और तमिल भाषामा समेत अभिनय गरेकी उनले आफ्नो पढा़ई साथ साथै मोडलिग समेत गरेकी थिइन् । १९९४ मा राय विश्व सुन्दरी प्रतियोगिता जितेकी थिइन् ।

उनि संसारको सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा पर्छिन् अमिताभ बच्चनकी बुहारी समेत रहेकी उनको एक वर्षमा लगभग ३५ मिलियन डलर कमाउछिन् ।उनि अभिनय मात्र नभई सुन्दरताको कारण पनि चर्चामा हुने गर्दछिन् । ऐश्वर्या विश्वकै सुन्दर नायिकाहरुको सूचीमा परेकी छिन् । उनको आँखामा धेरैको नजर जाने गर्दछ । र उनको आँखा एकदमै सुन्दर रहेका छन् । बलिउडमा सुन्दर आँखा हुनेमा राधिका आप्टे, यामी गौतम, सेलिना जेटली पनि पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर