यी अभिनेत्रीको बिच बजारमै यसरी खोसीयो पर्स , पुलिसले उजुरीनै नलिए पछि भईन् दुःखी — OSNepal

यी अभिनेत्रीको बिच बजारमै यसरी खोसीयो पर्स , पुलिसले उजुरीनै नलिए पछि भईन् दुःखी

LC (KTM) November 17, 2021 0

मुम्बई पुलिसका एक अधिकारीलाई पुरै घटनाको बारेमा बताउँदै अभिनेत्री सलमा आगाले शनिबार बिहान बर्साेवामा एक केमिस्टको दोकानमा अटो रिक्शामा गईरहेकी थिइन् त्यतिबेला मोटरसाइकलमा सवार एक ब्यक्तिले उनको ह्याण्ड ब्याग हात बाट थुतेर भागे । उनले पुलिसलाई चोरी भएको बताउँदै आफ्नो थुतिएको ह्याण्ड ब्यागमा २ वटा मोबाइल, नगद पैसा, घरको चाबी तथा अरु महत्वपुर्ण कागजात रहेको जानकारी दिईन् ।

उनले चोरी भएको उजुरी दर्ता गर्न पुलिस स्टेशन पुगिन् त्यहाँ रहेका पुलिसका एक अधिकारीले घटना भएको ३ घण्टा पछि मात्र एफआइआर दर्ता गरिने बताए । उनको केसलाई दर्ता नै गर्न नमानेको भन्दै अभिनेत्रीले ट्वीटर मार्फत बताएकी हुन् । उनले आफ्नो पर्स खोसीएको उक्त ईलाकामा हरेक दिन त्यस्ता घटना घट्ने गरेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर