यी हुन् फोटो खिच्दा जहिले आफ्नो बक्षस्थल देखाउन माहिर भोजपुरी नायिका, लाखौ फ्यान उनको एक झलक पाउन सधै आतुर — OSNepal

यी हुन् फोटो खिच्दा जहिले आफ्नो बक्षस्थल देखाउन माहिर भोजपुरी नायिका, लाखौ फ्यान उनको एक झलक पाउन सधै आतुर

LC (KTM) December 30, 2021 0

भोजपुरी फिल्म इन्डस्ट्रीकी चर्चित नाम मध्ये एक हो मोनालिसा । उनको आफ्नो स्टाइलले फ्यानलाई घायल नै बनाउने गरेकी छिन् । अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र समय समयमा फोटो तथा भिडियो शेयर गरिरहेकी छिन् । मोनालिसाका देश तथा बिदेशमा करोडौं फ्यान छन्, जो उनको एक झलक पाउन आतुर छन् ।

मोनालिसा केही दिनअघिसम्म क्रिसमसको चाडमा थिइन् भने अहिले नयाँ वर्षलाई लिएर निकै उत्साहित छिन् । अभिनेत्रीले इन्स्टाग्राम अकाउन्टमा केही तस्विर शेयर गरेकी छिन् । यी तस्विरहरूमा मोनालिसा डिप नेक ड्रेसमा निकै हट देखिएकी छिन् । तस्विर शेयर गर्दै भोजपुरी अभिनेत्रीले क्याप्सन लेखेकी छिन्, ‘वर्ष २०२१ को अन्तिम बुधबारले मलाई यी थ्रोब्याक दिनहरूको सम्झना दिइरहेको छ।

२०२२ को काउन्टडाउन सुरु भएको छ र हामी दुई दिनमा यसलाई स्वागत गर्दैछौं। यी तस्विरहरूमा मोनालिसा निलो रंगको प्रिन्टेड ड्रेसमा देखिएकी छिन् । अभिनेत्रीको यो पोशाकको रंग नीलो र सुन्तला कलरको रहेको छ। मोनालिसाले समुन्द्रको किनारमा धेरै किसिमका पोज दिएकी छिन् ।

मोनालिसाका यी तस्विरले फ्यानबाट निकै राम्रो प्रतिक्रिया पाएको छ । केही घण्टामै अभिनेत्रीको तस्बिरमा ४० हजारभन्दा बढी लाइक आएका छन् भने कमेन्टको पनि थुप्रो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर