यी हुन् १२औं तहमा बढुवा हुने तीन डाक्टर — OSNepal

यी हुन् १२औं तहमा बढुवा हुने तीन डाक्टर

LC (KTM) November 18, 2021 0

काठमाडौं, २ मंसिर – सरकारले तीन जना डाक्टरलाई १२औं हतमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. श्यामसुन्दर यादव, डा भीमसिंह तिंकरी र डा. गुणराज लोहनीलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको छ ।

यसअघि गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो । बढुवा समितिले १२औं तहमा बढुवा हुनका लागि आवेदन माग्दा २१ जनाले आवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर