रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या कसरी घटाउने ? हेर्नुहोस् यो रोगबाट बच्ने र समाधानका उपायहरु — OSNepal

रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या कसरी घटाउने ? हेर्नुहोस् यो रोगबाट बच्ने र समाधानका उपायहरु

LC (KTM) November 22, 2021 0

काठमाडौँ। पछिल्ले समय यूरिक एसिडका रोगीहरुको संख्या ह्वात्तै बढेको छ । रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट बाथरोग भनिन्छ । खानपान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगको स्थितिको उचित आँकलन पश्चात् खानपान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ ।

शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्रामरडेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने अवस्था आउँछ ।

खानपान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगको स्थितिको उचित आँकलन पश्चात् खानपान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ ।त्यसमा पनि विशेषतः यो रोगमा पथ्य–अपथ्य (के खाने, के नखाने ) को उचित व्यवस्थापन नितान्त आवश्यक छ । जसका लागी यहाँ केही सुझावहरू लाभकारी हुन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर