रणबीरकै अगाडी यी नायकले गरे दीपिकालाई चुम्बन, जिल्ल पर्दै रणबीरले दिए यस्तो प्रतिक्रिया — OSNepal

रणबीरकै अगाडी यी नायकले गरे दीपिकालाई चुम्बन, जिल्ल पर्दै रणबीरले दिए यस्तो प्रतिक्रिया

LC (KTM) November 14, 2021 0

ऐजेन्सी-यतिबेला बलिउड चर्चित अभिनेता अर्जुन कपुरको एउटा फोटो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । अर्जुन कपुर २६ जुनमा आफ्नो जन्मदिन अघि मलाइकासँग न्यूयोर्क गएका थिए ।सोसल मिडियामा भाइरल भएको तस्विरमा अर्जुन दीपिका पादुकोणलाई रणबीरको अगाडि चुम्बन गरिरहेका छन् ।

भाइरल भएको उक्त फोटोमा दीपिका पादुकोणले साडी लगाइरहेकी छिन् । उनि उक्त साडिमा निकै स सुन्दर देखिएकी छिन्। कालो ज्याकेटमास जिएका अर्जुन कपुर दीपिका पादुकोणलाई उनैका अगाडि चुम्मन गरी अँगालोमा बाँधेका छन् । उनिहरुले चुम्मन गरीरहेको रणबीर सिंहले उनि दुबैलाई अनौठो तरीकाले हेरीरहेका छन् ।

दाह्री बिना देखिएका रणविर उनी दीपिका पादुकोणसँग निकै अघिदेखि सम्बन्धमा थिए । तर यिनिहरुले उनी दीपिका पादुकोणसँग निकै अघिदेखि सम्बन्धमा थिए । इटालीको लेक कोमोमा प्रैम विवाह गरेका हुन् । अहिले यिनिहरु वैवाहिक बन्धनमा रमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर