रातो पहिरनमा ढल्किँदै मै हु भन्दै कार्यक्रम स्थलमा पुगेकी अभिनेत्री उर्वशी रौतेला यसरी बनिन करोडौ फ्यानबाट ट्रोल — OSNepal

रातो पहिरनमा ढल्किँदै मै हु भन्दै कार्यक्रम स्थलमा पुगेकी अभिनेत्री उर्वशी रौतेला यसरी बनिन करोडौ फ्यानबाट ट्रोल

LC (KTM) June 07, 2021 0

काठमाडौँ, फागुन ६ । भारतीय सुन्दरी नायिका उर्वशी रौतेलाको सुन्दरताको मिडियाले खुलेर तारिफ गर्ने गरेका छन् । जसका कारण पनि उनको चर्चा चाहिने भन्दा बढेको होला । चर्चामा नै रहेका बेला यि सुन्दरी विबादमा पनि आइरहेकी छिन् ।

रातो पहिरनमा ढल्किँदै कार्यक्रम स्थलमा पुगेकी उनी यो गाउन लगाएर बस्दा आफू ४ वटा सीटमा बसेकी थिइन् । जसका कारण १ सिटमा बस्न पैसा दिएर गएको ठाउँमा उनी ४ सिटमा बसेको भन्दै उनी ट्रोलको शिकार बन्न पुगेकी हुन् । उर्वशीले इन्स्टाग्राममा फोटो र भिडियो शेयर गरेकी छिन् जसमा उनी निकै ठूलो र भारी गाउन लगाएकी देखिएकी छिन् भने भिडियोमा आँफैले ४ पटक कुर्ची फेरेको समेत बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर