लक्ष्मी भगवानको रुपमा पुजा गरिने गाई काटी मासु भाग लगाउँदै गर्दा दूई जना प्रहरीको फन्दामा — OSNepal

लक्ष्मी भगवानको रुपमा पुजा गरिने गाई काटी मासु भाग लगाउँदै गर्दा दूई जना प्रहरीको फन्दामा

LC (KTM) November 24, 2021 0

बाँके ८ मंसिर । लक्ष्मी भगवानको रुपमा पुजा गरिने गाई काटेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ छ । पक्राउ पर्नेमा खजुरा गाउँपालिका-५ उडारापुर बस्ने ४० वर्षीय हकिम बेहना र ४५ वर्षीय वकिल बेहना रहेका छन् ।

गोप्य सुचनाको आधारमा उनीहरुलाई गाई काटिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ३० किलो गाईको मासु सहित फेला निजहरुलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर