लगातार घटेको सुनको मुल्य आज पनि घट्यो — OSNepal

लगातार घटेको सुनको मुल्य आज पनि घट्यो

LC (KTM) November 25, 2021 0

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सयले घटेर प्रतितोला ९१ हजार ७ सय किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार २ सय मा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा भने बढेको छ । आज आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला १२३० कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर