लगातार प्याजको चिया पिउँदा मिल्छ चमत्कारिक फाईदा, यसरी बनाउनुहोस् ! — OSNepal

लगातार प्याजको चिया पिउँदा मिल्छ चमत्कारिक फाईदा, यसरी बनाउनुहोस् !

LC (KTM) October 18, 2021 0

काठमाडौं – तुलसी, अदुवा, इलायचीको चिया सबैले पिउनु भएकै होला तर प्याजको चियाको बारेमा सायदै थाहा होला । सुन्दा पनि अलि अचम्म लाग्छ, तर प्याजको यो चिया स्वास्थ्यको लागि निकै महत्वपूर्ण लाभ प्रदान गर्छ । प्याजको चिया बनाउने विधिस् प्याजको चिया बनाउनको लागि पानीलाई उमालेर यसमा काटेको प्याज हाल्नुहोस् र राम्रोसँग मिलाएर छान्नुहोस् । अब यसमा कागती वा स्वादको लागि ग्रीन टी ब्यागमा हाल्न सक्नुहुन्छ । यदि गुलियोको चाहनुहुन्छ भने थोरै महको पनि उपयोग गर्न सकिन्छ । प्याजको चियाको सेवनले मिल्ने स्वास्थ्य लाभ यस्ता छन् ।

प्याजको चियाको सेवन हाइपरटेन्शनबाट बचाउन सहायक हुन्छ । यसको साथै रगतको थेक्लो जम्न नदिन पनि यो फाइदाजनक सावित हुन्छ । २(एक सोधको अनुसार, प्याजको चिया टाइप । डायबिटीजबाट आराम दिलाउन लाभकारी हुन्छ । यसको साथै प्याजको चिया फ्री रेडिकल्सलाई समाप्त गर्न पनि मद्दतगार हुन्छ । प्याजको चियाको सेवनले क्यान्सरको कोशिकाहरूको विकासलाई रोक्न मद्दत गर्छ । विशेषगरी यो कोलोन क्यान्सरका लागि निकै फाइदाजनक हुन्छ । डायबिटीज रोगीका लागि यो निकै फाइदाजनक हुन्छ । साथै मोटोपन कम गर्नको लागि पनि यसको उपयोग निकै प्रभावकारी हुन्छ । अनिन्द्राको समस्या हुँदा पनि प्याजको चियाको सेवन निकै प्रभावकारी हुन्छ । यसबाट राम्रो निन्द्रा लाग्न शुरू हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर