लण्डनको बिच सडकमा बलिउड अभिनेता टाइगर श्राफले गरे यस्तो हर्कत, फ्यान भए चकित — OSNepal

लण्डनको बिच सडकमा बलिउड अभिनेता टाइगर श्राफले गरे यस्तो हर्कत, फ्यान भए चकित

LC (KTM) November 25, 2021 0

काठमाडौं ।बलिउड अभिनेता टाइगर श्राफले म्यानेजरलाई रोकेर लण्डनको सडकमा डान्स गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । उनले म्यानेजरलाई समेत रोकेर सडकमै डान्स गर्न शुरु गरेका छन् ।

श्राफ विशेषगरी वर्कआउट गरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा शेयर गरेपनि यो भिडियोले चर्चा पाइरहेको छ । यसो त टाइगरको आकर्षक शरीरको पनि खुबै चर्चा हुने गर्छ ।

एक्सन स्टार टाइगर अभिनित चलचित्र ‘गणपत’ चाँडै प्रदर्शन हुँदैछ । फिल्ममा कृति सेननको पनि अभिनय रहेको छ । यस अघि यो जोडीले यसअघि चलचित्र ‘हिरोपन्ती’मा एकसाथ अभिनय गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर