लाइभ कन्सर्टमा गायिका सोफियाले जब एक पुरुषलाई स्टेजमा बोलाएर मुखमा पिसाब फेरीदिएपछि तानिइन विवादमा — OSNepal

लाइभ कन्सर्टमा गायिका सोफियाले जब एक पुरुषलाई स्टेजमा बोलाएर मुखमा पिसाब फेरीदिएपछि तानिइन विवादमा

LC (KTM) November 23, 2021 0

अमेरिकी गायिका सोफिया उरिस्ता एक सांगीतिक कार्यक्रमका क्रममा आफूले गरेको लाजमर्दो हर्कतका कारण विवादमा तानिएकी छिन्।

केही दिनअघि एक लाइभ कन्सर्टका क्रममा उनले गरेको हर्कतका बारेमा त्यहाँ उपस्थित दर्शकले सोचेका पनि थिएनन्, तर उनको त्यो हर्कतपछि मानिसहरू उनले आफ्नो प्रस्तुतिको क्रममा एक पुरुषलाई स्टेजमा नेपाल समचारपत्रमा खबर छ ।

बोलाएर ती व्यक्तिलाई सुताएर उनको मुखमा पिसाब गरिन्। सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा उनको हर्कतका कारण उनी निकै विवाद र आलोचित भएकी छिन्।

विवादमा फसेपछि उक्त घटनाबारे सफाइ दिँदै सोफियाले आफू उक्त समय निकै उत्साहित भएको कारण आफूबाट त्यस्तो गल्ती हुन पुगेको भनेर माफीमाग्दै सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट सेयर गरेकी छिन्। यस घटनापछि उनको ब्यान्ड ब्रास एगेन्स्टले पनि निकै अप्रत्यासित घटना भएको भन्दै माफी मागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर