लुम्बिनी प्रदेश सरकारबाट ४० अर्ब ९५ करोड ९७ लाख बजेट विनियोजन (पूर्णपाठसहित) — OSNepal

लुम्बिनी प्रदेश सरकारबाट ४० अर्ब ९५ करोड ९७ लाख बजेट विनियोजन (पूर्णपाठसहित)

LC (KTM) June 15, 2021 0

काठमाडौँ १ असार । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । संविधानले व्यवस्था गरे अनुसार असार १ गते प्रदेश सरकारले बजेट विनियोजन गर्ने व्यस्था अनुसार लुम्बिनी प्रदेशले पनि आज बजेट विनियोजन गरेको हो ।

बजेटअनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले अघि बढाएको एक घर एक धारा कार्यक्रमका लागि १ अर्ब ६७ करोड विनियोजन भएको छ ।यस्तै, प्रदेशभित्र रहेका मुख्य १९ वटा सडकको निर्माण गर्नका लागि ६४ करोड बजेट विनियोजन भएको छ ।
पूर्णपाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर