लोकतन्त्र प्रणालीलाई ध्यानमा राखेर चुनावको घोषण गरेको भन्दै ओलीबाट निवार्चनमा सहभागी हुन सबैदललाई आग्रह — OSNepal

लोकतन्त्र प्रणालीलाई ध्यानमा राखेर चुनावको घोषण गरेको भन्दै ओलीबाट निवार्चनमा सहभागी हुन सबैदललाई आग्रह

LC (KTM) May 28, 2021 0

काठमाडौं १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अगामी कात्तिकमा हुने निवार्चनमा सबै दलहरुलाई सहअभागी हुन आग्रह गरेका छन् । आज शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले निवार्चनमा सहभागी हुन सबै दलहरुलाई आग्रह गरेका हुन् ।

लोकतन्त्र प्रणालीलाई ध्यानमा राखेर आफुले निवार्चनको घोषणा गरेको बताएका ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको दावी गरेका छन् । संसद विघटन गर्नु आफ्नो स्वार्थ नभएको बताएका ओलीले संसद बचाउन आफुले कुनै कसरत नछोडेको पनि बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर