विजय र समिक्षाको “बुझेनन कसैले” सार्वजनिक — OSNepal

विजय र समिक्षाको “बुझेनन कसैले” सार्वजनिक

LC (KTM) August 26, 2021 0

काठमाडौँ – नेपाली सुगम संगीतमा चर्चित गायिका रानी शाक्यको आवाजमा “बुझेनन कसैले” नामक गीत सार्बजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेम र त्यागलाई गीतमा समेटिएको छ । भरत प्रसाद भट्ट शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ ।

नरेश ऐरको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशनमा छायांकन गरिएको भिडियो निकैनै उत्कृष्ट बनेको देख्न सकिने छ । विजय राज भुर्तेल र समीक्षा पोखरेल, नेरिसिका, भिमसेन, उद्दब, अन्जु आधि कलाकारहरु देख्न सकिने छ । हेर्नुस् भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर