विमलीको जिल्ला सचिवमा उम्मेद्बारी घोषणा : युवाहरु बिच उत्साह — OSNepal

विमलीको जिल्ला सचिवमा उम्मेद्बारी घोषणा : युवाहरु बिच उत्साह

LC (KTM) November 23, 2021 0

नेपाली काङ्ग्रेसका युवा नेता नवीन बिमलीले झापा जिला सचिव पदमा उम्मेद्बारी घोषणा गरेका छ्न । नेपाल विद्यार्थी संघ मेची बहुमुखी क्याम्पस इकाई सदस्यबाट राजनैतिक यात्रा शुरु गरेका विमली नेविसंघको जिल्ला सभापति , काङ्ग्रेसको क्षेत्रीय सभापति हुँदै सक्रिय राजनीतिमा लागेका युवाहरू बिच लोकपि्रय छ्न ।

राजनीतिका साथै सामाजिक क्रियाकलाप सक्रिय रहेका विमलीको सचिव पदको उम्मेद्बारीसगै नयाँ उमंग थपिएको र बिजय सुनिश्चित रहेको काङ्ग्रेस प्रतिनिधिहरु बताउछन् ।

जिल्ला सभापतिका उम्मेद्बार देउमान थेबेको समुहबाट सचिवमा उम्मेद्बारी घोषणा गरेका उनलाई काङ्ग्रेस नेता कृस्ण प्रसाद सिटौला , काङ्ग्रेसका केन्द्रिय सदस्य केशव कुमार बुढाथोकी , पुर्व साम्सद , डिल्ली सिटौला ,सुधीर सिवाकोटी तथा जिल्ला सभापति उद्द्व थापाको समेत समर्थन रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर