विमलेन्द्र निधिको आग्रह : कांग्रेसले बहुमत ल्याउन मलाई सभापति बनाउनुहोस् — OSNepal

विमलेन्द्र निधिको आग्रह : कांग्रेसले बहुमत ल्याउन मलाई सभापति बनाउनुहोस्

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उम्मेदवारी दिने घोषणा गरेका नेता विमलेन्द्र निधिले आगामी निवार्चनमा कांग्रेसले बहुमतको सरकार बनाउन पनि आफुलाई सभापति बनाउन आफूलाई जिताउन आग्रह गरेका छन् ।

कांग्रेसले मात्रै संविधानको स्मामित्व गर्न सक्ने बताएका उनले नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रकृयालाई सहजीकरण गर्ने बताएका छन् ।

विशेषगरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर