विमानस्थलमा यात्रुले सास्ती पाएको भन्दै आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने मन्त्री आलेको घोषणा — OSNepal

विमानस्थलमा यात्रुले सास्ती पाएको भन्दै आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने मन्त्री आलेको घोषणा

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने घोषणा गरेका छन् ।

यात्रुहरुसँग टयाक्सी चालकले महँगो भाडा असुल गरेको गुनासो परेपछि आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन् ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा मन्त्री आलेले यस्तो बताएका हुन् ।

केहि अगाडी विमानस्थल पुगी यात्रुहरुको समस्या अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर