विवाहको दिनलाई सम्झेर धुर्मुस सुन्तलीको रोमान्टिक भिडियो — OSNepal

विवाहको दिनलाई सम्झेर धुर्मुस सुन्तलीको रोमान्टिक भिडियो

LC (KTM) November 30, 2021 0

हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको छ। वैवाहिक वर्षगाँठको अवसरमा उनीहरुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘मायाले जीवन सजाउ’ बोलको गीतमा धुर्मुस सुन्तलीले अभिनय गरेका छन्। गीतमा धुर्मुसकै भाई अर्थात लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अस्मिता अधिकारीको स्वर छ। अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन्। हेर्नुहोस् भिडियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर