विवाहपछि झनै हट देखिइन सुन्दरी नायिका दिपिका प्रसाई, हेर्नुहोस तस्विरहरु — OSNepal

विवाहपछि झनै हट देखिइन सुन्दरी नायिका दिपिका प्रसाई, हेर्नुहोस तस्विरहरु

LC (KTM) January 07, 2022 0

काठमाडौँ-चलचित्र ‘ऐश्वर्य’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेस गरेकी नायिका हुन् दिपिका प्रसाई । लामो समय सम्म प्रेममा रहेकी उनले चर्चित निर्देशक दिवाकर भट्टराईसंग विवाह गरेकी हुन् । गत बैशाखमा विवाह गरेकी अभिनेत्री दिपिका ‘ऐश्वर्य’ ‘छक्का पन्जा ३’ मा मुख्य नायिकाको भुमिकाको निभाएकी थिइन् ।

उनि पछिल्लो समय निकै बोल्ड बन्दै गएकी छिन् । हालै उनले एक तस्बिर शेयर गरेकी छिन् । उक्त तस्बिरमा दिपिका मरुन कलरको अपसोल्डर वान पिसमा निकै हट अबतारमा देखा परेकी छिन् । तस्विरमा उनी अत्यन्तै सुन्दर देखिएकी छन् । दिपिका यतिबेला हेल्लो जिन्दगीमा ब्यस्त रहेकी छिन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर