विवाह अगाडि नै गर्भवती भएकी महिमा चौधरीले पैसाको लागि गर्छिन् यस्तो काम — OSNepal

विवाह अगाडि नै गर्भवती भएकी महिमा चौधरीले पैसाको लागि गर्छिन् यस्तो काम

LC (KTM) November 15, 2021 0

एजेन्सी – अभिनेत्री महिमा चौधरीको बलिउड करियर चौपट भएको बताइएको छ । बलिउड किङ शाहरुख खानसँग फिल्म करियर सुरुवात गरेकी उनको फिल्म करियर चौपट भएको भारतीय मिडियाले जनाएको छ ।फिल्ममा काम नपाएपछि जीवन धान्नकै लागि भएपनि महिमा टिभी सोमा जजको रुपमा काम गर्न थालेकी छन् ।

शाहरुखसँग फिल्म परदेशबाट फिल्म करिअर सुरु गरेकी महिमा कुनै बेला बलिउडमा मालमाल बनेकी थिइन् । तर, अहिले आफ्नो घर परिवार चलाउन महिमा टिभी रियालिटी शोमा जजका रुपमा काम गरिरहेकी छन्।सन् २००६ मा विवाह गरेकी बलिउड अभिनेत्री महिमा चौधरीले विवाह भएको केहि समय पछि नै छोरीलाई जन्म दिइन तर उनि विवाह अगाडि नै आमा बनेकी थिइन् । र चौधरीले आफूलाई गोर्खाली भन्न मन पराउँछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर