विवाह गर्नको लागि आज सम्म राम्रो जीबन साथी पाएको छैन् : सोनाक्षी सिन्हा — OSNepal

विवाह गर्नको लागि आज सम्म राम्रो जीबन साथी पाएको छैन् : सोनाक्षी सिन्हा

LC (KTM) December 09, 2021 0

एजेन्सी- बलिउड नायिका सोनाक्षी सिन्हा आफुलाई विवाह गर्नको लागि सक्षम र सुशील केटाको नपाएको बताएकी छिन् । बलिउडमा दर्जनौ फिल्ममा अभिनय गरेकी उनि आफ्नो विवहको लागि क्षमता वान केटाको खोजिमा दौडि रहेकी छिन् । उनि फिल्म दबंगबाट बलिउडमा पाइला राख्न सफल भएकी छिन् ।

उनले हरेक कार्यक्रममा भनेकै रहेकी हुन्छिन् । मेरो अभिभावकहरू मैले सुशील केटासँग प्रेम गरेको हेर्न चाहन्छन् ।सोनाक्षीले दाबिका साथ भनेकी छिन् । ९ वर्ष बिताइ सक्दा पनि मेरो नाम कुनै केटा संग जोडिएको छैन् । उनलाई दबग नायिका भनेर पनि चिनिने गरिन्छ । उनलाई ३७ लाख (भारु) ठगेको आरोप लागेको छ ।  गत वर्ष, ३७ लाख रुपैयाँ ठगेको आरोपमा उनीसँगै अन्य ५ जना विरुद्ध मुद्धा दायर गरिएको थियो ।

बेलाबेला आफ्ना तस्विर शेयर गरेर चर्चामा आएकै हुन्छिन् । बेला बेलामा उनि प्रेमका कारण पनि चर्चामा आउने गर्दछिन् ।उनको जन्म २ जून १९८७मा भारतमा भएको हो । २०१०मा दबंगमा अभिनय गरेर चर्चामा आएकी हुन् । उनका चलचित्र बेला बेलामा विादमा पर्ने गरेका हुन्छन् । बलिउडकी बेग्लै पहिचान भएकी नायिका सिन्हा त्रुघ्न सिन्हाकी छोरी रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर