विवाह नगर्दै सैफसँग लिभ-इनमा बसेकी थिइन बलिउड नायिका करीना कपुर, त्यसपछि गरिन विवाह — OSNepal

विवाह नगर्दै सैफसँग लिभ-इनमा बसेकी थिइन बलिउड नायिका करीना कपुर, त्यसपछि गरिन विवाह

LC (KTM) November 17, 2021 0

एजेन्सी- फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री करीना कपुर एक सर्वश्रेष्ठ नायिका हुन् । उनले रिफ्युज़ी बाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।उनले दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् । करीना फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । बलिउडमा करिना कपुरको फिगरको अत्यन्तै चर्चा हुने गर्छ । करिना बाल्य कालमा पनि उत्तिकै सुन्दर क्युट थिइन्। उनी बलिउडकी चर्चित नायिका करिष्मा कपुरकी बहिनी हु्न ।

अहिले पनि दुई सन्तानकी आमा भइसक्दा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन् । सामाजिक संजालमा नायिका करिना कपुरका तस्विर बेला बेला भाइरल भइरहन्छन उनका एक छोरा तैमुर खान समेत रहेका छन् । उनि सैफ अलिखानकी दोस्रि पत्नि रहेकी छिन् । बेला बेलामा आफ्ना तस्विर शेयर गर्ने करीनाले हालै पनि एक तस्विर सामाजिक संजालमा शेयर गरेकी छिन् । जुन उनका तस्विरले बलिउड तताएको छ ।

हालै भएको एक कार्यक्रममा गाउनमा देखिएकी करीनाले ज्वेलरीका नाममा एउटा नेकलेस लगाएकी थिइन् ।उनको त्यो लुक्सलाई केहीले भने ‘ट्रोल’ गरेका छन् । उनको ड्रेसअपको मजाक बनाउँदै कति युजर्सले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘जमिनमा घस्रिएको करीनाको ड्रेस देख्दा लाग्छ, कि उनी स्वच्छ भारत महान अभिनयमा जाँदैछिन् ।’ र उनले २०१२ सालमा अभिनेता सैफ अली खानसंग विवाह गरेकी थिइन्। करिना र सैफ विवाहभन्दा पहिले नै लिभइन रिलेशनमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर