शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ? यसो गर्नुस् केहि दिनमै मुसा गायब — OSNepal

शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ? यसो गर्नुस् केहि दिनमै मुसा गायब

LC (KTM) October 19, 2021 0

काठमाडौं । मुसा छालामा देखिने एक प्रकारको रोग हो । शरीरमा आउने मुसाले धेरैलाई सताएको पाइन्छ । शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जाने भएकाले पनि यसले धेरैलाई हैरान बनाएको हुन्छ । सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता हुने गर्छन् । यसको समयमै उपचार गर्न आवश्यक छ ।

नत्र क्यान्सर पनि बनाउन सक्छ । शरीरमा भएका मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ चिलाएमा, या दुखेमा चिकित्सककहाँ गएर जाँच गर्नुपर्छ ।मुसा छालामा देखा पर्ने एक किसिमको रोग हो । किनभने, यस्तो लक्षण देखिएमा क्यान्सर हुन सक्छ ।

यसलाई हटाउन घरेलु विधि प्रयोग गर्दा जटिल समस्या निम्तिन सक्छ ।मुसा छालाको सतहभन्दा माथि उठेको डल्लो हो । यो गोलो वा चेप्टो हुन सक्छ । मुसा दिनप्रतिदिन बढ्दै गए अनुभवी चिकित्सकबाट लेजर प्रयोग गरेर हटाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर