शरीर दुखेको दुखाइ कम गर्छ सख्खर, अरु यस्ता छन् अचुक फाइदाहरु — OSNepal

शरीर दुखेको दुखाइ कम गर्छ सख्खर, अरु यस्ता छन् अचुक फाइदाहरु

LC (KTM) November 26, 2021 0

काठमाडौ- सख्खर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा निकै गुलियो हुने गर्दछ । यसको सेवन धेरै मानिसहरुले गरेका हुन्छन् । सख्खर सेवन गर्दा विभिन्न रोगबाट बच्न सकिन्छ । यसलाई विषेश गरेर उखुको रस पकाएर जमाएपछि बन्दछ ।

धेरै व्यक्तिहरुलाई थाहा नहुन सक्छ सख्खर खादा हाम्रो शरीरलाई कस्तो फाइदा हुन्छ भनेर । यसलाई भुटेको ज्वानो र सखर मिसाएर लड्डु बनाउने। मिस्रीपानीसँग मिलाएर दुई सातासम्म नियमित सेवन गर्दा शरीर दुखेको निको हुन्छ । दुई दाना फुराएको मरिच पिनेर मसिनो पाउडर तयार पार्नुहोस् र एक चम्चा सखरमा मुछेर स–साना गोली तयार पारी

यस्ता गोली दिनमा तीन–चारवटा चुस्ने गर्दा अड्किएको कफ निकाल्न सहज गराउँछ ।आधा चम्चा भुटेको रायोको धुलोमा सखर राखेर एक चम्चा बनाउनुने र र एक गिलास मनतातो पानीसँग निल्नेजसले गर्दा । पेट दुखेको वेला यसले आराम दिन्छ ।– पिसाब पोल्ने समस्या तथा जन्डिस भएकाले पनि सानो टुक्रा सखर पानीमा मिसाएर सेवन गर्दा औषधिको काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर