शाहरुख खानकी छोरी सुहानाको तस्विर सामाजिक संजालमा भाइरल,तस्विर हेरर फ्यानले दिए यस्तो प्रतिक्रिया — OSNepal

शाहरुख खानकी छोरी सुहानाको तस्विर सामाजिक संजालमा भाइरल,तस्विर हेरर फ्यानले दिए यस्तो प्रतिक्रिया

LC (KTM) January 05, 2022 0

एजेन्सी । बलिउड चर्चित अभिनेता शाहरुख खानकी छोरी हुन् सुहाना खान । उनको एउटा तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ । तस्विर बाहिर आएपछि उनी चाडै नै बलिउडमा इन्ट्रि मार्ने अनुमान गरिएको छ ।सुहाना खानको एक तस्वीर फ्यान पेजबाट सार्वजनिक भएको छ, जहाँ उनले आफ्नो कलेज ड्रामामा भाग लिइरहेकी छन् । प्लेको केही शट देखेर यस्तो अन्दाज गरिएको छ कि सुहानाले बलिउडमा इन्ट्री गर्नु अगावै सिरियस एक्टिङ क्लासहरु लिइरहेकी छन् ।

शाहरुखले एक अन्र्तवार्तामा आफ्नो छोरी सुहानाले अभिनय गर्न निकै मन पराउँने बताएका थिए । साथै सुहानाले आफ्नो प्रोफेशनल अभिनयका लागि पहिले आफ्नो पढाई सक्नुपर्ने पनि बताएका थिए । शाहरुखले सोसल मिडियामा सुहानाको कलेजमा भएको एक प्लेको तस्वीर सेयर गर्दै लेखेका थिए, ‘माई जुलियट ।’ यसो त शाहरुख खानकी छोरीसुहानाका तस्विर बेला बेला सामाजिक संजालमा भाइरल भइरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर