शाहिद कपूरका भाइ इशानले हलिउडमा गर्दै छन् कमाल — OSNepal

शाहिद कपूरका भाइ इशानले हलिउडमा गर्दै छन् कमाल

LC (KTM) December 26, 2021 0

काठमाडौ । बलिउड अभिनेता शाहिद कपूरका भाइ इशानले पनि हलिउडमा डेब्यू गर्ने तयारीमा रहेका छन् ।

भारतिय मिडियाका अनुसार इशान नेटफ्लिक्स फिल्म ‘डन्ट लुक अप’मा अभिनेता लियोनार्दो डिकेप्रियो र जेनिफर लरेन्सका साथ देखिँदैछन् । उनि मात्रै १० सेकेण्डको भूमिकामा देखिने मिडयाले जनाएको छ । यस फिल्ममा इशान राघव मनावलन हुनेछ ।

उनले २०१८ मा ‘वियोन्ड द क्लाउड्स’बाट आफ्नो करियर सुरु गरेका थिए । छन् । अब उनले अभिनय गर्ने फिल्म ‘फोन भूत’ र ‘पिप्पा’ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर