संजय दत्तकी पत्नि मान्यताले सार्वजनिक गरिन अहिलेसम्मका अबतारका तस्विर — OSNepal

संजय दत्तकी पत्नि मान्यताले सार्वजनिक गरिन अहिलेसम्मका अबतारका तस्विर

LC (KTM) August 26, 2021 0

एजेन्सी । बलिउड नायक संजय दत्त रोमान्टिक ब्यक्ति हुन् । संजय दत्त मात्र नभएर उनको परिवार नै रोमानस गर्न र घुमघाम गर्न चाहाने परिवार हो ।

बेला बेला अनेकन हर्कतहरुले मिडियामा छाइरहने पात्र संजय अहिले भने श्रीमतीसँग रोमान्स गरिरहेका तस्विरका कारण चर्चामा छन् । संजयको परिवारले रोमान्स गरेका तस्विरहरु संजय दत्तकी पत्नी मान्यताले सामाजिक संजालमा शेयर गरे लगत्तै अहिले भाइरल बनिरहेका छन् ।

संजयले पत्नि र परिवारका लागी सुटिङबाट ब्रेक लिएर विदा मनाउन सिंगापुर पुगेका छन् । आँफैले सार्वजनिक गरेका तस्विरमा संजय पत्नि मान्यता निकै नै हट अवतारमा देखा परेकी छिन् ।

केही फोटो इन्स्टा स्टोरीमा पनि शेयर गरेकी छिन् जहाँ मान्यताले संजय दत्तलाई किस गरिरहेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर